कलेजो (Liver) बिग्रन रक्सी नै पिउनुपर्छ भन्ने छैन! ‘फ्याटी लिभर’ (Fatty Liver) बन्दैछ नयाँ महामारी
2 months अगाडि
काठमाडौँ, १ डिसेम्बर २०२५ । “डाक्टर साब, मैले जिन्दगीमा एक थोपा रक्सी खाएको छैन, तैपनि मेरो कलेजो कसरी बिग्रियो?” आजकल ग्यास्ट्रोइन्टेरोलोजिस्ट (पेट तथा कलेजो रोग विशेषज्ञ) को क्लिनिकमा पुग्ने धेरै बिरामीको साझा प्रश्न यही हुन्छ। रक्सी नपिउने मानिसहरूमा पनि कलेजोमा... पूरा पढ्नुहोस् →
